सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २२ वर्षीय युवती मृत भेटिईन्

२०७७ असोज १२, ११:४७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ मा २२ वर्षीय वविता कामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कामी घर नजिकैको गौशालामा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए।

उनका अनुसार अहिले घटना स्थल मुचुल्का उठाईरहेकोले घटना सम्बन्धी थप अनुसन्धान जारी राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस