सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिलाको शव भेटियो

२०७७ असोज १२, १०:३५ खबर संवाददाता

धनगढीः बैतडीमा एक महिलाको शव भेटिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ को सेरा स्थित चौलानी नदी किनारमा अन्दाजी ३२/३३  वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक किसन चन्दले मृतक महिलाको पहिचान हुन नसकेको बताए। 
 

कमेन्ट लोड गर्नुस