सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा कर अधिकृत बोगटीद्वारा सहारा घरलाई सहयोग

२०७७ असोज १२, १०:१४ खबर संवाददाता

धनगढी: आन्तरिक राजस्व कार्यालय डडेल्धुराका कर अधिकृत तिलकराज बोगटीले आफ्नो जन्मदिनको अवसरमा कैलालीमा रहेको सहारा घरलाई सहयोग गरेका छन्। 

टिकापुर नगरपालिका– १ निवासी बोगटीले सहारा घरमा आश्रय लिइरहेका बेसहाराहरुलाई साझको खाना खुवाएका हुन। 

हाल सहारा घरमा नेपाल तथा भारतका गरी ८२ जना आश्रीत छन्।

कमेन्ट लोड गर्नुस