सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२०७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१, ८२१ पुग्यो

२०७७ असोज १०, ०४:२५ खबर संवाददाता

धनगढी : पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२०७ कोरोना संक्रमित थपिएका हुन् । 

मन्त्रालयका सोही अवधीमा १ हजार १४७ सोही अवधीमा संक्रमित निको भएर घर फर्किएका छन्।

यो सँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। ५३ हजार १३ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस