सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी र अछामका थप २६ जनामा कोरोना पुष्टि

२०७७ असोज ९, ०३:४० खबर संवाददाता

धनगढी : डोटीमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस