सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी

२०७७ असोज ८, ०१:१९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ। नगर शिक्षा समिति विघटनको माग गर्दै नेपाली कांग्रेस शुक्लाफाँटाको अनुगमन समितिले तालाबन्दी गरेको हो। 

दुई वर्षअघि गठन गरिएको समितिलाई विघटनको माग गर्दै बुधबार दिउँसो तालाबन्दी गरेको नगर प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिएका छन्। नगरपालिकामा तालाबन्दी भएपछि सम्पूर्ण कामकाज ठप्प भएका छन्। 

    
 

कमेन्ट लोड गर्नुस