सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ११७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७, ८०६ पुग्यो

२०७७ असोज ७, ०४:२३ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा ११७४ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

आज १८९३ जना निको भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस