सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मृत अवस्थामा चितुवा फेला

२०७७ असोज ६, ०१:१६ खबर संवाददाता

बैतडी: बैतडीमा मृत अवस्थामा एक चितुवा फेला परको छ। जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा अन्दाजी ७ वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो।

उक्त चितुवा १ हप्ता अघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत केशव पराजुलीले बताए। मृत चितुवालाई वन कार्यालयमा लगेर मुचुल्कापश्चात गाडीने उनले बताए।

कमेन्ट लोड गर्नुस