सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १३२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो

२०७७ असोज ४, ०४:५५ खबर संवाददाता

धनगढी : नेपालमा थप  १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। 

आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।  

कमेन्ट लोड गर्नुस