सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२, ७९७पुग्यो

२०७७ असोज ३, ०४:३२ खबर संवाददाता

धनगढी : नेपालमा  १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। 

कमेन्ट लोड गर्नुस