सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजेलको मूल्य लिटरमा एक रुपैयाँले घटाइयो

२०७७ भदौ ३१, ०८:४३ खबर संवाददाता

डिलेजल र मटितेलको मुल्य घटाइएको छ। सरकारले डिजेल र मटितेलको मूल्य लिटरमा एक रुपैँया घटाएको हो। 

भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। 

अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम गरिएकोे छ। अरू पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ।
 

कमेन्ट लोड गर्नुस