Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

पूर्वमन्त्री खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

खवर संवाददाता
२०७७ भदौ ३०, ०७:१६
अ+

काठमाडौं: निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेको हो।

अर्थमन्त्री खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए।
 

Skip Ad