सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

२०७७ भदौ ३०, ०७:१६ खबर संवाददाता

काठमाडौं: निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेको हो।

अर्थमन्त्री खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए।
 

कमेन्ट लोड गर्नुस