सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

२०७७ भदौ २६, ०३:४८ खबर संवाददाता

धनगढीः जन्मदिनको अवसरमा वृद्धलाई खाद्यान्न सहयोग गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका हेमन्त सावदले पूर्वी जिरायतको एक परिवारलाई खाद्य सामग्री सहयोग गरेको हो। 

उनले जन्मदिनको अवसरमा ५० किलो चामल, पाँच किलो पिठो, तीन किलो नुन, तीन पोका तेल, पाँच किलो दाल तथा साबुन सहयोग गरेका हुन्। 

कमेन्ट लोड गर्नुस