सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट लडेर किशोरको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २६, ०२:०६ खबर संवाददाता

दार्चुला:  दार्चुलामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–३ डाडाँजामीरकी १५ वर्षीय माधवसिह ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको हो। 

घाँस काट्न गएका बेला उनी भिरबाट लडेर उनी करिब ३ सय मिटर तल खसेकी थिइन। 

घटनापछि घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस