Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुनको भाउ बढ्यो

खवर संवाददाता
२०७७ भदौ २५, ०१:०३
अ+

सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ।

सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो। यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।
 

Skip Ad