सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो

२०७७ भदौ २५, ०१:०३ खबर संवाददाता

सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ।

सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो। यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस