सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका थप एक जनामा कोरोना पुष्टि

२०७७ भदौ २२, ०१:१३ खबर संवाददाता

धनगढीः डडेल्धुरा प्रयोगशालामा आज बझाङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज बझाङको थलारा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस