कैलालीमा वन मुद्धामा फरार युवक पक्राउ
२०७७ भदौ २१, ०७:३५
धनगढी : कैलालीमा वन मुद्धामा फरार एक युवक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका –११ बस्ने रमन कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार कठरियालाई २०७४ पुष २ गते कैलाली जिल्ला अदालतबाट ९३ हजार ३ सय ३३ जरिवाना असुल गर्न आदेश भएको थियो।
कमेन्ट लोड गर्नुस