सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल २०२० को खेल तालिका सार्वजनिक

२०७७ भदौ २१, ०६:०२ खबर संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १३औं संस्करणको आईपीएल टि–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

खेलतालिका अनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच सेप्टेम्बर १९ मा उद्घाटन खेल हुनेछ।

तालिका हेर्न यहाँ क्लिक गर्नुस 
 

कमेन्ट लोड गर्नुस