सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

२०७७ भदौ १९, १२:३५ खबर संवाददाता

धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका एकजना, बझाङको मष्ठा गाउँपालिकाका एक र दार्चुलाको मार्माका एक जना रहेको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा चार सय ५९ जनाको परीक्षण गरिएको थियो। 
 
 

कमेन्ट लोड गर्नुस