सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरी सहित वर्षा

२०७७ भदौ १०, ०७:१७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हावाहुरीसहित वर्षा भइरहेको छ।

बुधबार दिनभरीको अत्यधिक गर्मीपछि साझ ७ बजेदेखि वर्षा सुरु भएको हाे। 

कमेन्ट लोड गर्नुस