सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित युवक पक्राउ

२०७७ भदौ १०, ०५:०४ खबर संवाददाता

कैलाली: प्रहरीले कैलालीमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको टीकापुर नगरपालिका–७ बैदीका १९ वर्षका रोशन बुढा पक्राउ परेका हुन। 

पक्राउ परेका उनको साथबाट १० पत्ता नाइट्राभेट–१० नामक लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारी दिए।

पक्राउ परेका बुढालाई लागुऔषध कारोवार अन्र्तगत मुद्दा चलाउने उनले बताए।  

कमेन्ट लोड गर्नुस