सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेन्टिलेटर र आईसीयूका लागि सुदूरपश्चिमलाई २ करोड

२०७७ भदौ ९, ०३:५० खबर संवाददाता

काठमाडौं : संघीय सरकारले सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशलाई भेन्टिलेटर र आईसीयू खरिका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ। सरकारले प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयू किन्नका लागि रकम निकासा गरेको हो। 

मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस