सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

२०७७ भदौ ७, ०७:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशखाले प्रदेशका आज राती मेघगर्जन र चट्याङ सहित प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ
 

कमेन्ट लोड गर्नुस