सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सोमवार थपिए दुई जना कोरोना संक्रमित

फाईल फोटो
फाईल फोटो
२०७७ भदौ १, १२:४७ खबर संवाददाता

धनगढी : सोमवार भएको परीक्षणमा धनगढीका दुई जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका दुई जनामा संक्रमण देखिएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनु्सार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २६ बर्षीय पुरुष र वडा नम्वर १९ का २२ बर्षीय पुरुषमा संक्रमण देखिएको हो।

योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस