सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब ठेलाको व्यापार बन्द

२०७७ साउन २७, ०७:३३ खबर संवाददाता

धनगढी: सरकारले सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड –१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा। युवराज खतिवडाले बताए ।

कमेन्ट लोड गर्नुस