सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माछा मार्ने क्रममा एकजनाको मृत्यु

२०७७ साउन २७, ०१:११ खबर संवाददाता

धनगढीः कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ७ मा ३६ वर्षीय अशोक पासीको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले सोमबार माछा मार्ने भन्दै घरबाट निस्कीएका उनी आज बिहान डुबान भएको स्थानमा मृत भेटिएको बताए।

उनको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।     

कमेन्ट लोड गर्नुस