H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ १३, मङ्गलवार ०१:४६
Jan 26 2021, Tuesday
01:46:50 AM

कैलालीमा माछा मार्ने क्रममा एकजनाको मृत्यु

खवर संवाददाता
२०७७ साउन २७ ०१:११
अ+

धनगढीः कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ७ मा ३६ वर्षीय अशोक पासीको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले सोमबार माछा मार्ने भन्दै घरबाट निस्कीएका उनी आज बिहान डुबान भएको स्थानमा मृत भेटिएको बताए।

उनको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।     

विज्ञापन
Skip Ad