सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक पुरुष मृत फेला

२०७७ साउन २६, ०२:०४ खबर संवाददाता

अछाम : अछाम जिल्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान जिल्लाको साँफेबगर नगरपालीका ९ बुढाकोट दुननाउलाका ३० बर्षीय सागर परियार मृत फेला परेका हुन्।

साँफेबगर नगरपालीका वडा नम्बर ३ सिद्धेश्वरमा उनी मृत फेला परेका ईलाका प्रहरी कार्यालय साँफेबगरले जानकारी दिएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगीएको छ।
 

कमेन्ट लोड गर्नुस