सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बेवारिसे भरुवा बन्दुक भेटियो

२०७७ साउन २५, १०:१२ खबर संवाददाता

अछामः अछाममा वेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको छ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ को चिउरिनालो गाउँमा पर्ने जंगलको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस