सुदूर नेपाललाई विश्वसँग जोड्दै

लर्डबुद्ध यूथ क्लवद्धारा कैलालीका बाढी पीडितलाई सहयोग

२०७७ साउन २२, ०८:१३ खबर संवाददाता

कैलालीको लर्डबुद्ध युथ क्लवले राहत सामाग्रि सहयोग गरेको छ। जिल्लाको भजनी नगरपालिकालाई बुधबार क्लबले राहत स्वरुप ५ पेटी चाउचाउ र २ बोरा भुजा हस्तान्त्रण गरेको हो। बाढी पिडितहरुका लागि सो सहयोग गरिएको लर्डबुद्ध युथ क्लवका संस्थापक दिपित दिप ज्योतीले बताए।

कमेन्ट लोड गर्नुस