सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्र प्रहरीका एसपी कुँवरले सम्हाले जिम्मेवारी

२०७७ साउन २०, १२:५९ खबर संवाददाता

धनगढी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीमा सशस्त्र प्रहरी उपरिक्षक एसपी दिपेन्द्र कुँवरले जिम्मेवारी सम्हालेका छन्। सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाको सरुवा भएसंगै नम्वर ३४ गणमा प्रमुखको जिम्मेवारी कुँवरले सम्हालेका हुन्।

कुँवरको स्थायी घर धनगढी नै हो। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट उनी सरुवा भएर केलाली आएका हुन्। तिउसिनाको भने काठमाडौस्थित कार्यदल गणमा सरुवा भएको छ। 
 

कमेन्ट लोड गर्नुस