सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलेक्ट्राेनिक्स डिलरद्वारा कैलालीका बाढी पिडीतलाई राहत

२०७७ साउन १९, ०६:०५ खबर संवाददाता

धनगढी : इलेक्ट्राेनिक्स डिलरर्स एसोसिएसन अफ नेपालद्वारा कैलालीका बाढी पिडीहरुका लागि राहत हस्तान्तरण गरिएको छ। 

सोमबार एसोसिएसनले २ सय ३० पेटी पानी नगरपालिकाकी उपमेयर छाया देवकोटालाई हस्तान्तरण अध्यक्ष राजेश भाटले बताए। बाढी प्रभावित भई सडकमा रात कटाइरहेका नागरिकहरुले शुद्ध पिउने पानी पाउन भनेर सहयोग हस्तान्तरण गरिएको उनले बताए।  

कमेन्ट लोड गर्नुस