सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रेयुकाईको रक्तदान कार्यक्रमबाट १६ पिन्ट रगत संकलन

२०७७ साउन १७, १०:३९ खबर संवाददाता

धनगढीः धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १५ बेलीमा युरासिया रेयुकाइ नेपाल समाज विकास केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

उक्तदान कार्यक्रमबाट १६ पिन्ट रगत संकलन भएको अध्यक्ष भरत नाथ योगीले बताए। समाजको सामाजिक कार्य अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको योगीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस