धनगढीको कपडा बैंकलाई ५० थान कपडा सहयोग
२०७७ साउन १६, ०५:४३
धनगढी: धनगढीको कपडा बैंकलाई ५० थान कपडा दान गरिएको छ। लायन्स क्लब अफ धनगढी समृद्धिकी अध्यक्ष गोमा अधिकारीले कपडा दान गरेकी हुन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आइरहेको छ।
यस्तै बैंकले १० थान कपडा दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ। फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई कपडा बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले कपडा हस्तान्तरण गरेकी हुन।
कमेन्ट लोड गर्नुस