Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुन तोलाको ९९ हजार

खवर संवाददाता
२०७७ साउन १६, ०५:५२
अ+

काठमाण्डाै – सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो अहिलेसम्मकै महंगो हो।  सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ। चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

Skip Ad