सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तोलाको ९९ हजार

२०७७ साउन १६, ०५:५२ खबर संवाददाता

काठमाण्डाै – सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो अहिलेसम्मकै महंगो हो।  सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ। चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस