सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डुबानपछि स्थानीय आन्दोलित, ६ लेन सडक अवरुद्ध (फोटो फिचर)

२०७७ साउन १५, ०३:२८ खबर संवाददाता

धनगढी : साउने झरीले धनगढीका अधिकासं बस्ती डुबानमा परेपछि स्थानीय आन्दोलित भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर २ र ३ मा डुबानको समस्या सबैभन्दा बढि भएपछि स्थानीय आन्दोलित भएका हुन्।

पानीको निकास नहुँदा वडा नम्बर ३ को पानी वडा नम्बर २ मा पसेको र कैयौँ घर पसल डुबानमा परेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। स्थानीयले मोहनापुल–अत्तरिया ६ लेन सडक अवरुद्ध पारेका छन्। 

 

फोटो : विष्णु मल्ल

कमेन्ट लोड गर्नुस