सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अर्थ र भौतिक पूर्वाधार मन्त्रालय नजिक राखिएको बम डिस्पोज

२०७७ साउन ६, ०८:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

यस्तै अन्य स्थानमा भेटिएका शंकास्पद वस्तु समेत निष्क्रीय पार्ने काम भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस