सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सडक भासिँदा मिनी ट्रक दुर्घटना

तस्वीर : विमलबहादुर विष्ट/रासस
तस्वीर : विमलबहादुर विष्ट/रासस
२०७७ साउन २, ११:३२ खबर संवाददाता

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलको सडक भासिँदा मिनी ट्रक पल्टिएको छ। से १ क ८२५ नम्बरको मिनी ट्रक पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ट्रक पल्टिदा दुई जना सामान्य घाईते भएका छन्।  

कमेन्ट लोड गर्नुस