सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बजेट विनियोजमा मनपरि गरेको भन्दै वडा कार्यालयमा ताला

२०७७ साउन १, ०९:१६ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडा कार्याल ताला लगाइएको छ।  

गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा  स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले  मनपरि गरेको उनीहरुको आरोप छ। गाउँपालिकाले आसेपासे र आफन्तलाई  खुसी पार्न बजेट ल्याएको उनीहरुले आरोप लागएका छन्।

नागरिक भेलाको समेत जनप्रतिनिधिले वास्ता नगरेको स्थानीय प्रकाश चन्दले बताए।

 

कमेन्ट लोड गर्नुस