सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु

२०७७ असार ३१, १२:०२ रासस

बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो। 

उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।
 

कमेन्ट लोड गर्नुस