सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा कृषि ज्ञान केन्द्र स्थापना हुने

२०७७ असार ३०, ०२:२१ खबर संवाददाता

बैतडी: दार्चुलामा कृषि ज्ञान केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम खलंगा मै साउन एक गतेबाट कृषि कार्यालय स्थापना हुने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। 

यसअघि दार्चुला र बैतडी दुबै जिल्ला कृषि ज्ञान केन्द्र बैतडीले हेर्ने गरेको थियो। दुवै जिल्लालाई एकै जिल्लाबाट हेर्न असहज हुन थालेपछि कार्यालय स्थापना हुन लागेको चन्दले बताए। 

कमेन्ट लोड गर्नुस