सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिर्घजीवी अनुसन्धात्मक समाजसेवी फाउण्डेशनदवारा ५ परिवारलाई राहत वितरण

२०७७ असार २७, ०५:४९ खबर संवाददाता

धनगढी : दिर्घजीवी अनुसन्धात्मक समाजसेवी फाउण्डेशनले धनगढी उपमहानगरपालिका अन्तरगत फुलबारीका पाँच परिवारलाई राहत सामग्री वितरण गरेको छ। अतिविपन्न परिवारलाई एक कट्टा चामल र २ किलो दालका दरले राहत वितरण गरेको संस्थाका सदस्य सन्दीप जोशीले बताए। 

उनले आगामी दिनमा थप ५० परिवारलाई राहत सामग्री वितरण गर्ने संस्थाको योजना रहेको बताए। 

 

कमेन्ट लोड गर्नुस