सुदूर नेपाललाई विश्वसँग जोड्दै

राखेप सदस्य सचिव नियुक्ति गर्न सिफारिस समिति गठन

२०७७ असार २६, ०३:३२ खबर संवाददाता

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नयाँ सदस्यसचिव नियुक्ति सिफारिस समिति गठन गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिलाई पुर्णता दिएको हो।

सदस्य सचिव सिफारिस समितिमा संयोजक रामप्रसाद थपलिया, सदस्य रिम रानाभाट र इन्दिरा निरौला रहेका छन्।  

अब उक्त समितिले पूर्णता पाएपछि आफ्नो कार्यविधि आफैं बनाएर नयाँ सदस्यसचिवको नाम सिफारिस गर्ने मन्त्रालयले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस