सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराको व्रतबन्धमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ असार २४, ०१:२७ खबर संवाददाता

धनगढी : किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मणराज पन्तले छोराको ब्रतबन्धको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्।

उद्योग वाणिज्य संघ कैलालीका सदस्य समेत रहेका पन्तले छोरा आयुषको व्रतबन्धमा उठेको दक्षिणा( भेटि) वापतको रकमबाट आश्रमलाई सहयोग गरेका हुन्।

पन्तले आश्रममा आश्रीत असहाय तथा मनोरोगीहरुलाई विहानको खाजा खुवाएका हुन्। 

 

कमेन्ट लोड गर्नुस