सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर जलमग्न, ठाउँठाउँमा डुवान (फोटो फिचर)

२०७७ असार २४, १०:५० खबर संवाददाता

धनगढी : लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। महेन्द्रनगर र आसपासका क्षेत्र जलमग्न भएका हुन्। ढलको व्यवस्था नहुँदा केही क्षेत्रमा डुवान समेत भएको छ। 

 

कमेन्ट लोड गर्नुस