सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

२०७७ असार २३, ०७:४५ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारा नगरका बासुदेव खडायत र श्रीमती धनपति खडायतले छोराको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन्।

छोरा आयुस खड्काको १६औं जन्मदिनको अवसरमा मंगलबार आश्रमलाई नगद ५ सय २५ सहित आँप र केरा सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस