सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पत्रकारिता अभिमुखिकरण कार्यक्रम सुरु

२०७७ असार २०, ०५:५६ खबर संवाददाता

धनगढीः धनगढीमा आजदेखि कोभिड–१९ पत्रकारिता अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाको संयोजनमा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो। कार्यक्रम आज र भोली गरी दुई दिन चल्ने पत्रकार महासंघ कैलाली शाखाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागीता रहेको छ। 

कमेन्ट लोड गर्नुस