धनगढी चौराहमा बस र ट्रक ठोक्किए
२०७७ असार १२, ०५:०२
धनगढी : धनगढी चौराहमा बस र ट्रक ठोक्किदा बालक घाइते भएका छन्।
भारतबाट आईरहेको युपी ३१ टी १६१६ नम्बरको ट्रकलाई ना ७ ख २५७५ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा बालक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बालक बसको क्याविनमा सवार रहेका थिए।
कमेन्ट लोड गर्नुस