सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा क्वारेन्टिनमा बसेकाहरुलाई सहयोग

२०७७ असार ११, ०१:०३ खबर संवाददाता

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का स्थानीय जनक धामीले क्वारन्टिनमा बसेकाहरुलाई खाजा सहयोग गरेका छन्। गाउँपालिकाको वडा नम्बर ९ श्रीभावर र गन्सुरको क्वारेन्टिनमा बसेकाहरुलाई सहयोग स्वरुप चाउचाउ र साबुन वितरण गरेका हुन्।

धामीले कोरोना महामारीबाट बच्न सबै सचेत र सजग बनौँ भन्ने आग्रह सहित सहयोग गरिएको बताए।

कमेन्ट लोड गर्नुस