सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेविड लुइज अझै एक वर्ष आर्सनलमा

२०७७ असार १०, ०३:१२

ब्राजिलियन डिफेन्डर डेविड लुइजले इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग सम्झौता नविकरण गरेका छन्। चेल्सीबाट आएका ३३ वर्षीय उनले थप एक वर्षका लागि बस्ने निर्णय गरेका छन्। 

लुइजसँगै अन्य खेलाडी आर्सनलको दीर्घकालीन योजनाको महत्त्वपूर्ण पाटो रहेको क्लबका प्राविधिक निर्देशक एडुले बताए। आर्सनलले उनलाई टोलीको महत्त्वपूर्ण खेलाडीको रुपमा हेरेको छ। -ऐजेन्सी

कमेन्ट लोड गर्नुस