सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८६ हजार बढी

फाइल फोटो
फाइल फोटो
२०७७ असार ९, ०७:३६

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ७४ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ७४ हजार २ सय ५८ पुगेको छ। 

यस्तै ९१ लाख २१ हजार ४ सय ७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४९ लाख २१ हजार ४ सय ७ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस